जाँचिनु

क.क्रि. [जाँच्+इ+नु]

  1. जाँच गरिनु; परीक्षा लिइनु।
  2. जाँचको पात्र होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)