जाँत

ना. [सं. यात्रा]

  1. आफ्नो गाउँकी मुख्य देवीको प्रत्येक वर्ष गरिने शोभायात्रा।
  2. देवयात्रा; जात्रा।
  3. रमाइलो दृश्यादिको ताँती हिँडाउने कार्य; झाँकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)