जाँते

वि. [जाँतो+ए]

  1. जाँतोजस्तो चाक्लो; बाटुलो आकारको।
  2. जाँतो घुमेजस्तो घुम्ने (पिङ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)