जाउले गँगटो

ना.

  1. धेरै मासु हुने एक जातको असल गँगटो; भित्र गुदी धेरै हुने गँगटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)