जाउलो
ना. [सं. यवागू+लो]
- चामलमा नुन मिसाई धेरै पानी हालेर पकाएको गिलो भात; जाउली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)