जाकिनु
क.क्रि. [जाक्+इ+नु]
- साङ्ग्रो ठाउँमा कोचिनु; खाँदिनु।
- खोरमा हुलिनु वा थुनिनु।
- जेल आदिमा पर्नु; कैद हुनु वा थुनिनु।
- घ्याँकिनु वा ङ्याकिनु।
- फस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [जाक्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)