जाख्ना

ना.

  1. मालसामान ओसारपसार गर्ने भेडा वा च्याङ्ग्राको बथान; जाग्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)