जागरण
ना. [सं.]
- मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता।
- भजन-कीर्तन गरेर रातभर जागा रहने काम; जाग्राम; जागरान; जागराम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)