जागा

वि. [जाग्+आ]

  1. जागेको; ब्युँझेको; निद्रा खुलेको।
  2. जागरूक; सतर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)