जागा हुनु
टु.
- निद्राबाट उठ्नु; बिउँझनु (विशेष आदर जनाउँदा)।
- रिसले चुर हुनु; चपर्चण्ड हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)