जागित्र

ना. [सं. जाग्रत्]

  1. लौकिक विश्वासअनुसार वायुका रूपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा; प्रेत; पिशाच; जागिर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)