जागिरवाल/जागिरे

वि.

  1. कुनै सेवामा रहेको।
  2. कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)