जागिरदार

ना.

  1. जागिर वा सेवामा रहेको व्यक्ति; कर्मचारी; जागिरे।
  2. मुगलकालीन जागिर प्राप्त गर्ने उच्च पदाधिकारी।
  3. जागिरवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)