जाजर

ना.

  1. सिन्जाली साम्राज्यका संस्थापक नागराजका निकै पुस्ताअघिका पूर्वज; जाजरकोट नामका धेरै स्थलहरूका संस्थापक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)