जाजरकोट

ना.

  1. भेरी अञ्चलमा पर्ने एक जिल्ला; राजा पृथ्वीमल्लले जक्तिसिंहलाई महामण्डलका रूपमा दिएको आधारमा वैकल्पिक रूपमा जक्तिपुरका नामले समेत इतिहासमा प्रसिद्ध एक स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)