जाठराग्नि

ना. [सं.]

  1. पेटमा रहेको पाचनशील ताप; खाएको पचाउने ताप; जठराग्नि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)