जाड
ना. [सं. जटक]
- आइमाईले झैँ लोग्ने मानिसले पनि लामा कपाल पाल्ने हुँदा प्राचीन कालमा नेपालीहरूले भोटेलीहरूलाई दिएको नाम।
- इतिहासप्रसिद्ध दीर्घवेणु जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जटक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)