जात

वि. [सं.]

  1. जन्मेको; पैदा भएको; उत्पन्न (समासमा मात्र सीमित जस्तै- जातकर्म, स्नेहजात, प्रेमजात, सहजात इ.)।
  2. वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति वा वर्ग।
  3. खाल; किसिम; प्रकार।
  4. जङ्गलमा उम्रने रुखहरूमध्ये सरकारले आफ्नो नियन्त्रणमा राखेका रुखको केही प्रकार; राम्रो जातको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)