जातपतित

वि. [सं. जातिपतित]

  1. आफ्नो जातबाट पतित भएको; जातबाट खसेको; जातिच्युत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)