जातिवाचक

वि.

  1. सामान्य रूपमा सबै किसिमका वस्तुको नाम चिनाउने; सबै किसिमका वस्तुको जातिलाई बुझाउने; जातिबोधक।
  2. व्याकरणमा नामका पाँच भेद मानिँदा हुने एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)