जातिवाद

ना.

  1. कुनै जातिले आफूलाई अरू जातिभन्दा श्रेष्ठ सम्झने मत; जातीय श्रेष्ठताको सिद्धान्त।
  2. आफ्नो जातिका व्यक्तिलाई नोकरी आदिमा प्राथमिकता वा विशेष सुविधा दिने प्रवृत्ति।
  3. सङ्कीर्ण जातीयता; सम्प्रदायवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)