जातिवैर

ना.

  1. भिन्नभिन्न जातका जीवहरूमा एक जातका जीवको अर्को जातका जीवसँग हुने प्राकृतिक वा वंशगत शत्रुता अथवा सहप्रजनन आदि गुणको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)