जाति व्यवसाय

ना.

  1. कुनै जातका मानिसले विशेष रूपमा गर्ने गरेको धन्दा; जातिविशेषको पेसा; जातिअनुसारको इलम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)