जाति सङ्कर

ना.

  1. भिन्न भिन्न जातका स्त्रीपुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)