जाति हत्या

ना.

  1. जाति नै नाश हुने काम; जातिलाई नै मास्ने क्रिया; जातिवध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)