जातिहीन
वि.
- मानवकल्पित कुनै जाति नअँगालेको; कुनै जातिविशेषसँग सम्बद्ध नभएको।
- कुनै देशको पनि नागरिकता नलिएको।
- जातिसम्बन्धी सामान्य मान्यताभन्दा माथि उठेको।
- जातिबाट पतित; जातिबाट खसेको।
- निच जातिको; तुच्छ जातिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)