जातीआती
वि.
- जाँदा र आउँदाको (खर्च, भाडा इ.)।
- जाने र फर्केर आउने; जाँदो र फर्केर आउँदो; अप-डाउन (रेल गाडी, जहाज इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)