जाती
वि. [जा+ती]
- आरम्भबिन्दुबाट रवाना भएर हिँडेको; उतातिर गएको (जाती रेल, जाती गाडी आदि)।
- कतै जाँदाको (खर्च आदि)। विप. आती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जा+ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)