जाती

वि. [सं. जातीय/जात्य]

  1. अरूलाई हित गर्ने; असल स्वभावको; असल; राम्रो; भलो; बेस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)