जात्यन्ध

वि. [सं.]

  1. चर्को जातीयभावनाले गर्दा विवेकहीन बनेको; आफ्नो जातिको अन्धसमर्थक; साम्प्रदायिक।
  2. जन्मदेखि नै अन्धो; जन्मजात अन्धो; जन्मान्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)