जात्रा
ना. [सं. यात्रा]
- देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा।
- दुःख; हन्डर; दुर्दशा।
- बेइज्जती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यात्रा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)