जात्रु/जात्रे
ना.
- जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह।
- दुःख वा हन्डरमा परेको।
- बेइज्जत भएको।
- निर्लज्ज; गाईजात्रे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)