जादु
ना. [फा. जादू]
- सामान्यतया असम्भव र आश्चर्यजनक कुरालाई हातको सिप वा अन्य कुनै गुप्त तरिकाले सम्भवजस्तो बनाई देखाउने काम; इन्द्रजाल; चटक।
- टुना; टुनामुना; मोहनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. जादू]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)