जात हटक
ना. [जात+हटक]
- रूढिगत चलनअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार।
- त्यसरी बहिष्कार गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जात+हटक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)