जातमारा

वि. [जात+मारा]

  1. जात मार्ने; बलैले अरूको जात लिने।
  2. कुनै स्त्रीलाई जबरजस्ती करणी गरेर जात लिइदिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)