जादुगरी

ना.

  1. जादुको काम; जादु गर्ने विद्या; जादुविद्या; जादुकर्म।
  2. जादुगरको स्वभाव, काम वा पेसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)