जाद्रो

वि. [अ. जिआद]

  1. भनेको नमान्ने; जति गाली गरे वा पिटे पनि तह नलाग्ने; ज्याद्रो।
  2. कडा स्वभावको; कठोर; कडा।
  3. छिनाल्न वा फोर्न सजिलो नभएको; साह्रो; बलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)