जानकार
वि. [सं. ज्ञानकार]
- जानेसुनेको; जानिफकार; जान्ने; बुझेको; बुझकी।
- सिपालु; विद्वान्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. ज्ञानकार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)