जान्नु
स.क्रि. [प्रा. जाण< सं. ज्ञा+नु]
- थाहा पाउनु; ज्ञान प्राप्त गर्नु; बुझ्नु; चाल पाउनु।
- चिन्नु; परिचय प्राप्त गर्नु।
- चेत्नु; अनुभव गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. जाण< सं. ज्ञा+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)