जानकी नवमी

ना.

  1. वैशाख शुक्ल नवमीका दिन जानकीको जन्मोत्सवका रूपमा जनकपुर धाममा मनाइने एक पर्व वा उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)