जानकी मन्दिर
ना.
- नेपालको जनकपुर अञ्चलको सदरमुकाम तथा सीताजीको जन्मस्थल जनकपुरमा रहेको सीताजीको प्रसिद्ध मन्दिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)