जानपद
ना. [सं.]
- जनपदका बासिन्दा।
- गाउँ, जिल्ला वा अञ्चलका बासिन्दा।
- मानवसमाजले बसोबास गरेको ठाउँ।
- जनपदसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)