जानपद दीर्घ सेवा पट्ट
ना.
- अविच्छिन्न तिस वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित एक पदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)