जानपद सेवापदक

ना.

  1. निरन्तर पन्ध्र वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ मा स्थापित एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)