जानबुझ
ना. [जान+बुझ]
- जान्ने र बुझ्ने कार्य; जाँचबुझ।
- जानेको र बुझेको; अनुभवी; जानिफकार।
- जानाजानी; जानीजानीकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जान+बुझ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)