जानाजान

क्रि.वि. [जान्+आ+जान्]

  1. जान्दाजान्दै; जानाजानी; जानीबुझी; जानबुझ।
  2. हाकाहाकी; थाहा दिएरै।
  3. परस्परको परिचय वा ज्ञानलाभ।
  4. लगातार जान्ने वा चिन्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)