जानु

ना. [सं.]

  1. शरीरमा तिघ्रा र पिँडौलाका बिच हाडको पाङ्ग्रे जोर्नी भएको ठाउँ; घुँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)