जान्ने
वि. /ना. [जान्+ने]
- जानेको; सिपालु; पोख्त; प्रवीण।
- गुणी; ज्ञानी।
- झारफुके काम गर्ने (धामी, झाँक्री आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. /ना. [जान्+ने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)