जान्ने सुन्ने

वि.

  1. धेरै कुरा जाने-बुझेको; जानेसुनेको; अनुभवी; सिपालु; जानिफकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)