जान्ने कथा
ना.
- भन्नेले सुन्नेलाई प्रश्नका रूपमा सोध्ने र सुन्नेले जाने जवाफ दिने, नजाने कुनै गाउँ दिएर भन्नेसँग नै कथाको आशय सोध्ने, विशेषतः गाउँले समाजमा प्रचलित कथा; गाउँखाने कथा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)